| खाली पद | : | 15 people |
| स्थान | : | Sallaghari Area, Bhaktapur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता सफाइ र मर्मतव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबSegregate mixed waste into recyclable and non-recyclable materials following proper sorting procedures.
Further classify recyclable materials based on type, size, condition, and quality as instructed by the supervisor.
Pack, bundle, and stack sorted materials properly in sacks or containers for safe storage or transportation.
Assist in loading and unloading materials from collection vehicles and ensure proper handling of waste items.
Help in weighing materials and maintaining accurate records when required.
Immediately report any safety hazards, damaged equipment, or operational issues to the supervisor.
Maintain cleanliness, hygiene, and safety standards in the workplace at all times.
Perform additional duties assigned by supervisors to support daily waste management operations.
Skills / Requirements
Physically fit and capable of handling manual labor.
Ability to work efficiently as part of a team.
मिसिएको फोहोरलाई पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने फोहोरमा छुट्याउने।
निर्देशन अनुसार पुनःप्रयोग गर्न मिल्ने सामग्रीलाई प्रकार, आकार, अवस्था वा गुणस्तरका आधारमा थप वर्गीकरण गर्ने।
छुट्याइएका सामग्रीलाई बोरा वा कन्टेनरमा राम्रोसँग प्याक गरी भण्डारण वा ढुवानीका लागि तयार गर्ने।
संकलन गाडीबाट सामग्री झार्ने तथा चढाउने कार्यमा सहयोग गर्ने र फोहोरलाई सावधानीपूर्वक सम्हाल्ने।
आवश्यक पर्दा सामग्रीको तौल नाप्न तथा रेकर्ड राख्न सहयोग गर्ने।
कुनै जोखिम, मेसिन बिग्रिएको अवस्था वा अन्य समस्या देखिएमा तुरुन्त सुपरभाइजरलाई जानकारी गराउने।
कार्यस्थल सफा, व्यवस्थित र सुरक्षित राख्ने तथा सुरक्षा मापदण्डहरू पालना गर्ने।
सुपरभाइजरले दिएको अन्य आवश्यक कामहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
सीप / आवश्यकताहरू
शारीरिक रूपमा सक्षम भई म्यानुअल काम गर्न सक्ने।
टोलीमा मिलेर प्रभावकारी रूपमा काम गर्न सक्ने।