शिक्षक सेवा आयोगबाट प्रकाशित पछिल्लो करार सूचिमा नाम रहेका उम्मेदवारबाट आवेदन परेमा अन्य उम्मेदवारहरुको आवेदन फिर्ता गरिनेछ ।|
अन्य जानकारीका लागी निम्न फोन नं. ९८५७०३२१५५ वा विद्यालयमा समर्पक गर्न सकिने छ ।
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
यस श्री पशुपति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति | २०८१।०७।०७ गतेको बैठकको निर्णय तथा शिक्षा विकास तथा समन्वय इकाइको मिति २०८१।०७।०६ को पत्रानुसार यस विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह ( सामाजिक विषय संख्या १ र विज्ञान विषय संख्या - १) मा अस्थायी करार | शिक्षक नियुक्तिको लागि तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली | नागरिकबाट रितपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
पदः सामाजिक विषय शिक्षक
पद संख्या: १ (एक)
तह / श्रेणीः निम्न माध्यमिक तह तृतीय किसिमः अस्थायी करार
शैक्षिक योग्यताः सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह ( + २ ) वा सो सरह उत्तिर्ण
परीक्षा दस्तुरः रु. १५००/
उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलब स्केल: नेपाल सरकारको नियमानुसार
परीक्षाको किसिम : लिखित, कक्षा अवलोकन र अन्तरवार्ता
दरखास्त बुझाउने अन्तिम मितिः २०८१/०७/२१ गतेसम्म
सम्र्पक मितिः २०८१ २०७ । २१ गते दिउसो ४ बजे भित्र ।
परीक्षा मितिः सम्र्पक मितिमा तोकिनेछ ।
संलग्न गर्नुपर्ने कागजातहरु: नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र र अध्यापन अनुमति पत्रको प्रतिलिपीहरु