| खाली पद | : | 1 people |
| स्थान | : | Paknajol, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सामाजिक सञ्जाल व्यवस्थापन समस्या आईपरे सामना गर्न सक्ने सार्वजनिक भाषण सामाजिक मिडिया मार्केटिंग दबाबमा काम गर्ने क्षमता उच्च मानक गुणस्तर सामाजिक सञ्जालको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन विनम्र विश्वाशसिलो भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
सामाजिक सञ्जाल एपहरूको बारेमा ज्ञान knowledge about social media handlingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रInstagram, Facebook, TikTok, LinkedIn लगायत अन्य सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्महरूका लागि आकर्षक, सिर्जनात्मक तथा प्रभावकारी सामग्री (Content) योजना बनाउने, तयार गर्ने र नियमित रूपमा प्रकाशित गर्ने।
मासिक Content Calendar तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
सामाजिक सञ्जाल पोस्ट, Reels तथा Stories का लागि आवश्यक फोटो तथा भिडियो खिच्ने, सम्पादन गर्ने र ब्रान्डको पहिचानअनुसार प्रस्तुत गर्ने।
सामाजिक सञ्जाल अभियान तथा सामग्रीको प्रदर्शन (Performance) विश्लेषण गर्न Analytics Tools प्रयोग गर्ने, नियमित प्रतिवेदन (Report) तयार गर्ने तथा सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्ने।
ब्रान्डको छवि, उद्देश्य तथा लक्षित दर्शकअनुसार सामग्रीको गुणस्तर र निरन्तरता कायम राख्दै सामाजिक सञ्जालको प्रभावकारी व्यवस्थापन गर्ने।
नोट:
दैनिक कार्य अवधि: १० घण्टा हुनेछ।