| खाली पद | : | 1 people |
| स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सामाजिक सञ्जाल व्यवस्थापन बजार प्रवृत्तिको राम्रो ज्ञान सामाजिक सञ्जालको ज्ञान सामाजिक मिडिया मार्केटिंगव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकम्पनीका Social Media पेजहरू नियमित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने।
आकर्षक पोस्ट, फोटो, भिडियो तथा क्याप्सन तयार गरी प्रकाशित गर्ने।
Facebook, Instagram, TikTok लगायतका प्लेटफर्महरूमा नियमित सामग्री पोस्ट गर्ने।
ग्राहकका म्यासेज, कमेन्ट तथा इन्क्वायरीको समयमै जवाफ दिने।
Social Media को प्रदर्शन (Reach, Engagement आदि) निगरानी गरी प्रतिवेदन तयार गर्ने।
प्रचार–प्रसार तथा मार्केटिङ अभियान सञ्चालन गर्न सहयोग गर्ने।
ब्रान्डको छवि अनुरूप सामग्री तयार गर्ने र अद्यावधिक राख्ने।
आवश्यक पर्दा फोटो तथा भिडियो खिच्न र सम्पादन गर्न सहयोग गर्ने।
नोट:
ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ६:०० बजेसम्म।