| खाली पद | : | 1 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सामाजिक सञ्जाल व्यवस्थापन सामाजिक सञ्जालको ज्ञान सामाजिक मिडिया मार्केटिंगव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
सामाजिक सञ्जाल सम्बन्धी ज्ञान knowledge about social media handlingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब घरसम्म पुर्याउने सुविधाFacebook, Instagram, TikTok लगायतका सामाजिक सञ्जाल पेजहरू सञ्चालन तथा व्यवस्थापन गर्ने
सामाजिक सञ्जालमा आएका सन्देश, कमेन्ट तथा जिज्ञासाहरूको समयमै जवाफ दिने
लाउञ्ज तथा क्लबका कार्यक्रम, अफर तथा सेवाहरूको प्रचारप्रसार गर्ने
फोटो, भिडियो तथा अन्य सामग्रीहरू पोस्ट तथा अपडेट गर्ने
ग्राहकसँग अनलाइन माध्यमबाट राम्रो सम्बन्ध कायम राख्ने
सामाजिक सञ्जालको पहुँच तथा संलग्नता बढाउन आवश्यक गतिविधिहरू सञ्चालन गर्ने
ग्राहकका प्रतिक्रिया तथा सुझावहरू व्यवस्थापनलाई जानकारी गराउने
सामाजिक सञ्जालको दैनिक गतिविधि तथा प्रतिवेदन तयार गर्ने
ब्रान्डको सकारात्मक छवि कायम राख्न सहयोग गर्ने
आवश्यक परे कार्यक्रमहरूको फोटो तथा भिडियो सामग्री संकलन गर्न सहयोग गर्ने
नोट:
ड्युटी समय: बेलुका ६:०० बजेदेखि बिहान ३:०० बजेसम्म हुनेछ।
कार्यालयको सवारी साधनमार्फत ड्युटीपछि घरसम्म ड्रप सुविधा उपलब्ध छ।
🌙यो पदमा रात्रिकालीन (Night Duty) ड्युटी गर्नुपर्नेछ।