| खाली पद | : | 1 people |
| स्थान | : | Om Shanti Chwok, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलो सार्वजनिक भाषणव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन दबाब र भिन्न भिन्न काम गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता कामको दबाबको सामना गर्न सक्षम भएको व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसारTikTok र Reels सिर्जनामा अनुभव भएको
TikTok र Reels दर्शकहरू बढाउन नयाँ, रचनात्मक, र अत्यधिक आकर्षक भिडियो सामग्री विकास गर्नुपर्ने
जागरूकता निर्माण गर्न रमाईलो र मौलिक सामाजिक मिडिया सामग्री विचारहरू सिर्जना गर्ने
Tik Tok र Instagram सम्वन्धी राम्रो ज्ञान भएको
सबै सोशल मिडिया मार्केटिङ प्रवृतिहरूसँग परिचित भएको
समाधान-उन्मुख कार्य दृष्टिकोणको साथ स्वयं-स्टार्टरको रूपमा वर्णन भएको
उत्कृष्ट संचार कौशल दुबै लिखित र मौखिक भएको