This Job Has expired
Site Supervisor
S. K. A. Infra Pvt. Ltd

अन्तिम मिति:   2026 Jan 10

खाली पद : 1 people
स्थान : Maharajgunj Chakrapath Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 28,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

शिफ्टहरू व्यवस्थित र निरीक्षण गर्ने पर्यवेक्षक कौशल

आवश्यक ज्ञान:

कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

इन्धन र मर्मत भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Overall supervision of the site under construction.

  2. Manage and coordinate the workforce efficiently.

  3. Ensure quality assurance of all construction works.

  4. Maintain overall workflow and daily progress reports.

  5. Handle procurement in case of urgencies.

  6. Familiar with construction-related works like civil, electrical, plumbing, painting, etc.

  7. Ensure safety and compliance on-site.

  8. Possess a valid two-wheeler driving license for site mobility.

    ------

    1. निर्माणाधीन साइटको सम्पूर्ण निरीक्षण गर्नु।

    2. कार्यबलको व्यवस्थापन र समन्वय गर्नु।

    3. सबै निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्नु।

    4. दैनिक कामको प्रगति र कार्यप्रवाह व्यवस्थित गर्नु।

    5. आपतकालीन अवस्थामा सामग्रीको खरिद व्यवस्थापन गर्नु।

    6. निर्माण सम्बन्धि कामहरू (सिभिल, इलेक्ट्रिकल, प्लम्बिङ, पेन्टिङ आदि) मा परिचित हुनु।

    7. साइटमा सुरक्षा र नियमहरूको पालना सुनिश्चित गर्नु।

    8. साइट भ्रमणको लागि वैध दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र हुनु।

--९ बजे बिहानदेखि ५ बजे साँझसम्म



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन