This Job Has expired
Site Supervisor
Four S. Infra Pvt.Ltd

अन्तिम मिति:   2026 Jun 03

खाली पद : 1 people
स्थान : Bhanimandal Chowk, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Supervise construction and interior works on site Report site progress to management बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Engineer degree is not mandatory Should communicate effectively with labor teams Prior site experience is an advantage

सुविधाहरू:

यातायात भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. • साइटमा निर्माण तथा इन्टेरियर कार्यहरूको सुपरभिजन गर्ने।

  2. • लेबर टिम, भेन्डर तथा सप्लायरसँग समन्वय गर्ने।

  3. • मटेरियल, डेलिभरी तथा दैनिक साइट गतिविधिहरू अनुगमन गर्ने।

  4. • कामको गुणस्तर (Quality) कायम राख्ने र प्रोजेक्ट समयमै सम्पन्न गराउने।

  5. • साइट प्रगति सम्बन्धी रिपोर्ट व्यवस्थापनलाई जानकारी गराउने।

  6. • साइटमा कामको योजना अनुसार कार्यान्वयन सुनिश्चित गर्ने।

  7. • समस्या समाधान गरी कार्यलाई सहज र प्रभावकारी बनाउने।

  8. • साइटको अनुशासन, सुरक्षा र सफाइ कायम राख्ने।

आवश्यकता (Requirements):

  1. • इन्जिनियर डिग्री अनिवार्य छैन।

  2. • निर्माण, इन्टेरियर कार्य तथा साइट मटेरियल सम्बन्धी व्यावहारिक ज्ञान हुनुपर्छ।

  3. • लेबर टिम तथा भेन्डरसँग प्रभावकारी रूपमा संवाद गर्न सक्ने हुनुपर्छ।

  4. • लिडरसिप र समस्या समाधान गर्ने क्षमता भएकोलाई प्राथमिकता।

  5. • पहिले साइटमा काम गरेको अनुभव भएमा अतिरिक्त फाइदा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन