This Job Has expired
Showroom Salesperson
Rocket Sales

अन्तिम मिति:   2026 Sep 09

खाली पद : 1 people
स्थान : Jayabageshwori, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कम्प्युटर सीप मार्केटिङ क्षमता उत्कृष्ट संचार कौशल ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान मार्केटिङ कम्पनी उत्पादन सेवा अभिवादन बारे ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण

कार्य विवरण

  1. ग्राहकलाई शोरूममा स्वागत गरी कारका मोडेल, विशेषता, मूल्य तथा सुविधाबारे जानकारी दिने।

  2. ग्राहकको आवश्यकता र बजेटअनुसार उपयुक्त कार छनोट गर्न सुझाव दिने।

  3. कारको टेस्ट ड्राइभको व्यवस्था मिलाई ग्राहकलाई कारका विशेषताबारे व्यावहारिक जानकारी दिने।

  4. ग्राहकसँग नियमित फलोअप गरी बिक्री प्रक्रियालाई अगाडि बढाउने र बिक्री लक्ष्य पूरा गर्ने।

  5. कारको बुकिङ, कागजात, फाइनान्स तथा अन्य बिक्रीसम्बन्धी प्रक्रियामा ग्राहकलाई आवश्यक सहयोग गर्ने।

  6. बजारको माग, ग्राहकको प्रतिक्रिया तथा प्रतिस्पर्धी कारसम्बन्धी जानकारी संकलन गरी सुपरभाइजर/व्यवस्थापनलाई रिपोर्ट गर्ने।

  7. Duty hour: 10 am to 6 pm


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन