| खाली पद | : | 1 people |
| स्थान | : | Satdoboto, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार१. ग्राहकहरूलाई सहयोग पुर्याउने – सामान छान्न, जानकारी दिन र किनमेलमा सहायता गर्न
२. पसल सफा राख्ने – दैनिक सरसफाई गर्ने र सामानहरू राम्रोसँग मिलाएर राख्न
३. स्टक जाँच गर्ने – सामानहरू कति बाँकी छन् भन्ने निगरानी राख्न
४. सामानहरू मिलाउने र साङ्गठित गर्ने – शोकेस, र्याक, वा गोदाममा मिलाउन
५. बिलिङ्गमा सहायता गर्ने – ग्राहकलाई बिल दिनु वा क्यास काउन्टरमा सहयोग गर्न
६. सामान प्याक गर्ने – ग्राहकले किनेका सामग्रीहरू व्यवस्थित रूपमा प्याक गर्न
७. नयाँ स्टक सजाउने – नयाँ सामान आएपछि पसलमा राख्ने र सजाउन
८. सामान डेलिभरीमा सहयोग गर्ने – आवश्यक परेमा सामान ग्राहकको गाडी वा डेलिभरीको लागि तयार पार्न
९. ग्राहकको गुनासो सुन्ने र समाधान गर्न सहयोग गर्न
१०. म्यानेजर वा पसल मालिकको निर्देशन अनुसार कार्य गर्न
११. पसल खुल्दा र बन्द गर्दा तयारीमा सहयोग गर्न
१२. आवश्यक परे अन्य सामान्य कार्यहरू (जस्तै: पानी ल्याउने, पङ्क्ति व्यवस्थापन) गर्न
नोट : "पसलमा बसेर सामान मिलाउने, लोड अनलोड गर्ने।"