| खाली पद | : | 1 people |
| स्थान | : | Battisputali, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भण्डार व्यवस्थापन बिक्री सीप सफा गर्ने सीपआवश्यक ज्ञान:
इन्भेन्टरी र स्टक व्यवस्थापनसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबगोदामको इनभेन्टरी वा स्टकको हेरचाह गर्ने।
गोदामको समयमै खुलाउने र बन्द गर्ने।
गोदामको सरसफाइ नियमित रूपमा गर्ने।
स्टक व्यवस्थित रूपमा राख्ने र समय-समयमा जाँच गर्ने।
शो–रुमको समग्र व्यवस्थापन र हेरचाह गर्ने।
ग्राहकको स्वागत गर्ने र आवश्यक सहयोग दिने।
स्टकको कमी वा आवश्यकताबारे रिपोर्ट गर्ने।
अन्य दैनिक कार्यहरू, जसले गोदाम र शो–रुमको सुचारु सञ्चालन सुनिश्चित गर्छ।
Note: Duty hours: 10:00 AM – 6:00 PM