This Job Has expired
Waiter/ Waitress
The Bombay club

अन्तिम मिति:   2025 May 29

खाली पद : 2 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाजा प्रदान गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ नास्ता प्रदान गरिनेछ
कामको विवरण
  1. ग्राहकको स्वागत गर्नु – ग्राहकहरूलाई मैत्रीपूर्ण तरिकाले स्वागत र सहायता गर्न

  2. सेवा प्रदान गर्नु – भोजन, पेय पदार्थ वा अन्य सेवाहरू ग्राहकलाई समयमा र राम्रो तरिकाले पुर्‍याउन

  3. सफा र व्यवस्थित वातावरण सुनिश्चित गर्नु – कार्य क्षेत्र, टेबलहरू, भान्सा र वाश एरिया सफा राख्न

  4. अर्डर लिने र बुझाउने काम गर्नु – ग्राहकबाट अर्डर लिने, ठीक जानकारी भान्सामा पुर्‍याउने र पुन: सेवा गर्न

  5. ग्राहकको गुनासो समाधान गर्नु – कुनै समस्या आएमा तत्काल समाधान दिने प्रयास गर्नु वा व्यवस्थापनलाई जानकारी दिन

  6. भुक्तानी प्रक्रिया सहायता गर्नु – बिल तयार पार्ने, ग्राहकलाई बुझाउने र भुक्तानी प्रक्रिया सजिलो बनाउन

  7. सुरक्षा नियमको पालना गर्नु – खाना र पेय सेवा गर्दा स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्न

  8. टोलीमा सहकार्य गर्नु – अन्य स्टाफहरूसँग सहकार्य गरेर राम्रो सेवा सुनिश्चित गर्न

  9. उत्पादन तथा सामग्रीको जानकारी राख्नु – मेनुमा भएका वस्तुहरूको जानकारी ग्राहकलाई दिन सक्ने क्षमता राख्न

  10. समयपालन र अनुशासन – समयमै ड्युटीमा हाजिर हुनु र संस्थाको नियमअनुसार आचरण गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन