This Job Has expired
Service Runner
A reputed Supplier company

अन्तिम मिति:   2024 Nov 23

खाली पद : 1 people
स्थान : Kalimati, Kathmandu, Bagmati Province
तलब :
NRs. 17,300.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
आवश्यक छैन
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री र मार्केटिङ रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन अस्वीकार ह्यान्डल गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्ने

कार्य मानकहरू:

व्यापार समर्थन भरपर्दो

सुविधाहरू:

तीन महिना कार्यसम्पादन पछि तलब बढ्नेछ अनुमतिप्राप्त ड्राइभिङ लाइसेन्स
कामको विवरण

यो Vacancy अटो पार्ट्स् कम्पनी को लागि हो

कालिमाटी को अटो पार्ट्स् कम्पनीमा मार्केट मा काम गर्नु पर्ने

कम्पनिले बिक्री गरेको सामनमा Complain आएमा

ग्राहकको मा गएर समस्याको बारेमा बुझेर समाधान गर्ने

Job Description

● Process Warranty Claims submitted by our customers as per our warranty policy

● Collect and deliver claim batteries daily,

● Communicate with customers regarding battery servicing, and present them the findings and any concerning results,

● Prepare daily battery check report and update the report logbook,

● Regularly test and charge batteries in stock to ensure they’re working properly,

● Fill up the Service Run log time sheet, and Service Register Form (SRF), and when needed,

● Maintain a clean, safe working environment,

● Any other tasks as assigned.

 


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन