मर्मत पुस्तिकाहरू पद्नुपर्ने र अन्य पेशेवरहरूसँग सम्पर्क राख्नुपर्ने
प्रभावकारी सिफारिसहरू बनाउन परीक्षणहरू गर्ने
आपूर्तिकर्ता र ग्राहकहरु संग कुराकानी गर्ने
आफ्नो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी राख्दै र आवश्यकता अनुसार कार्यशालाहरूमा भाग लिनुपर्ने
निरीक्षण, विश्लेषण, र समस्या निवारण प्रणाली र उपकरणहरूसम्ब्धी जानकारी राख्नुपर्ने