खाली पद | : | 1 people |
स्थान | : | Resham Kothi Area, Birgunj, Madhesh Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता willing to travel across Nepalव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन विनम्र Diploma in Mechanical and Electrical engineering सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसारमर्मत पुस्तिकाहरू पद्नुपर्ने र अन्य पेशेवरहरूसँग सम्पर्क राख्नुपर्ने
प्रभावकारी सिफारिसहरू बनाउन परीक्षणहरू गर्ने
आपूर्तिकर्ता र ग्राहकहरु संग कुराकानी गर्ने
आफ्नो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी राख्दै र आवश्यकता अनुसार कार्यशालाहरूमा भाग लिनुपर्ने
निरीक्षण, विश्लेषण, र समस्या निवारण प्रणाली र उपकरणहरूसम्ब्धी जानकारी राख्नुपर्ने
इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेकालाई प्राथमिकता दिइनेछ
आवश्यक पर्दा नेपालभर यात्रा गर्नु पर्ने हुनसक्छ
नेपालभर यात्रा गर्न आवश्यक परेको खण्डमा कम्पनीले यात्रा भत्ता र बस्ने भत्ता उपलब्ध गराउनेछ