This Job Has expired
Service Department Technician
Amazing Equipment Enterprises
तलब : NRs. 15,000.00 - 20,000.00 Monthly
स्थान : Reshamkothi, Birgunj, Province No. 2
खाली पद : 3
अन्तिम मिति : 2022-09-05 16:27:50
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : प्राथमिकता छैन
शिक्षा : +2 / Intermediate Pass (आवश्यक)
कामको अनुभव : 1 Years (प्राथमिकता)
सीपहरु :
Customer service Communication Problem Solving
व्यक्तिगत गुणहरू :
Good communication s.. Time manage Skill Presentable Well dressed Have knowledge to de..

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
As per Company Agreement Salary can be Negotiable with lunch
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. मर्मत पुस्तिकाहरू पद्नुपर्ने र अन्य पेशेवरहरूसँग सम्पर्क राख्नुपर्ने

  2. प्रभावकारी सिफारिसहरू बनाउन परीक्षणहरू गर्ने

  3. आपूर्तिकर्ता र ग्राहकहरु संग कुराकानी गर्ने

  4. आफ्नो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी राख्दै र आवश्यकता अनुसार कार्यशालाहरूमा भाग लिनुपर्ने

  5. निरीक्षण, विश्लेषण, र समस्या निवारण प्रणाली र उपकरणहरूसम्ब्धी जानकारी राख्नुपर्ने

Views: 146
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्