This Job Has expired
Service Center Head
श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि.

अन्तिम मिति:   2024 Nov 06

खाली पद : 3 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. 

यस सहकारी संस्थामा रिक्त रहेको निम्न पदहरुको लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहायका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०८१/०७/२१ गते भित्रमा पायक पर्ने सेवा केन्द्रबाट फारम भरी उम्मेदवारी दिन सकिनेछ ।

पद: सेवा केन्द्र प्रमुख

उमेर: १८ बर्षदेखि

संख्या: केही 

सेवा केन्द्र: इलाम सेवा केन्द्र

तलब तथा अन्य सुविधा: संस्थाको नियम बमोजिम,

शैक्षिक योग्यता : मान्यताप्राप्त शिक्षण संस्थाबाट १० + २ उपाधि हासिल गरेको

आवश्यक कागजातहरु :

१. हस्त लिखित निवेदन

३. शैक्षिक योग्यताको प्रमाण पत्र

५. अनुभवको प्रमाण पत्र

२. नागरिकताको प्रतिलिपी

४. पासपोर्ट साइजको फोटो

६. उम्मेदवारी दस्तुर रु ५००।-

७. सवारी चालक अनुमति पत्रको प्रतिलिपि ( भएमा )

उम्मेदवारको छनौट विधि :

१. लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन