Server
Ridi Namje Ecoresort Pvt. Ltd.

अन्तिम मिति:   2024 Dec 18

खाली पद : 6 people
स्थान : Sagurigadhi Namje Dhankuta, Sangurigadhi, Koshi Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने

व्यक्तिगत गुणहरू:

जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको समय व्यवस्थापन गर्ने क्षमता

सुविधाहरू:

नि:शुल्क खाना र बासन तलब आपसि समझदारिमा कम्पनी नीति अनुसार
कामको विवरण

Special Requirement:

  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  8. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  9. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन