This Job Has expired
Server
Gelateria Nepal Pvt. Ltd.

अन्तिम मिति:   2026 Aug 17

खाली पद : 2 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता समस्या समाधान गर्ने क्षमता ग्राहकलाइ सेवा दिन सक्ने खुबी भएको उत्कृष्ट संचार कौशल खाद्य सुरक्षा र स्वच्छता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

सेवा शिष्टाचारको बारेमा ज्ञान खाना सेवा गर्ने बारे ज्ञान अतिथिहरूलाई सेवा गर्ने ज्ञान

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकहरूलाई शिष्टतापूर्वक स्वागत गर्ने तथा आवश्यकताअनुसार सिट व्यवस्थापनमा सहयोग गर्ने।

  2. ग्राहकबाट अर्डर लिई सही रूपमा भान्सामा जानकारी गराउने।

  3. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा ग्राहकलाई सेवा प्रदान गर्ने।

  4. ग्राहकको आवश्यकता तथा गुनासोप्रति विनम्रतापूर्वक प्रतिक्रिया दिई सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  5. टेबल, कुर्सी तथा सेवा क्षेत्र सफा, व्यवस्थित र आकर्षक अवस्थामा राख्ने।

  6. बिलिङ प्रक्रियामा आवश्यकताअनुसार सहयोग गर्ने तथा सेवा समाप्त भएपछि टेबल पुनः व्यवस्थित गर्ने।

  7. खाद्य सुरक्षा, सरसफाइ तथा सेवा मापदण्डको पालना गर्ने।

  8. व्यवस्थापनबाट तोकिएका आफ्नो पदसँग सम्बन्धित अन्य कार्यहरू आवश्यकताअनुसार सम्पन्न गर्ने।

नोट: कार्य समय: पहिलो सिफ्ट:

दिउँसो १२:०० बजे देखि साँझ ६:०० बजे सम्म /

दोस्रो सिफ्ट: साँझ ६:०० बजे देखि राति ११:०० बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन