Server
Timmure Sekuwa

अन्तिम मिति:   2026 Apr 20

खाली पद : 6 people
स्थान : Gothatar Area, Kageshwori Manahora, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

ग्राहक सेवा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र सिट मिलाउने

  2. अर्डर लिने र किचनमा सही रूपमा पठाउने

  3. खाना तथा पेय पदार्थ समयमै सर्भ गर्ने

  4. ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने

  5. टेबल सफा राख्ने र हाइजिन कायम गर्ने

  6. बिल तयार गर्ने र आवश्यक परे क्यास ह्यान्डल गर्ने

  7. ग्राहकसँग नम्र र सभ्य व्यवहार गर्ने

  8. मेनु सम्बन्धी जानकारी राम्रोसँग दिने

नोट: ड्युटी समय १२ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन