Server
National Mount View Resort

अन्तिम मिति:   2025 Dec 20

खाली पद : 3 people
स्थान : Jarsing Pauwa, Shankharapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल खाना र पेय सेवाको राम्रो ज्ञान

आवश्यक ज्ञान:

आदेश लिने खाना र पेय ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकलाई आत्मिय र शिष्ट व्यवहारका साथ स्वागत गर्ने।

  2. अर्डर सही तरिकाले लिनु र समयमै किचनमा पठाउने।

  3. खाना र पेय पदार्थ सही रूपमा र आकर्षक रूपमा सर्व गर्ने।

  4. ग्राहकका आवश्यकता र अनुरोधहरूमा तुरुन्त प्रतिक्रिया दिने।

  5. टेबल, कुर्सी, र सेवा क्षेत्र सधैं सफा र व्यवस्थित राख्ने।

  6. बिल तयार पार्ने र भुक्तानी प्रक्रिया सही रूपमा सम्पन्न गर्ने।

  7. दैनिक मेनु, विशेष अर्डर, र अफरहरूको जानकारी राख्ने।

  8. सहकर्मीहरूसँग मिलेर उत्कृष्ट सेवा सुनिश्चित गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन