This Job Has expired
Senior waiter
Hotel Suryansh Pvt. Ltd.

अन्तिम मिति:   2025 Jan 01

खाली पद : 3 people
स्थान : TCN Area, Hetauda, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल वेटर ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

जिम्मेवारी कडा परिश्रम इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

विनम्र र राम्रो बानी लचिलोपन सफा र स्वच्छ ग्राहक सेवा

आवश्यक ज्ञान:

ग्राहक सेवा बारे ज्ञान मेनु वस्तुहरूको बारेमा ज्ञान सेवा गर्ने बारे ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा नि:शुल्क बस्ने खाने अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Serving Customers: Taking orders, delivering food and drinks, and ensuring the dining experience is smooth and enjoyable.

  2. Maintaining Cleanliness: Setting and clearing tables, keeping the dining area tidy, and ensuring adherence to hygiene standards.

  3. Customer Interaction: Greeting guests, answering questions about the menu, making recommendations, and addressing any issues or complaints courteously.

  4. Managing Payments: Handling bills, processing payments, and ensuring transactions are accurate.

  5. Team Coordination: Collaborating with kitchen staff and other team members to ensure timely service and excellent customer satisfaction.

    Notes:

    - Age 30+

    - Experience min 2 years

    - Male

    - Educational +2

    - Salary - 17000

    - खाने बस्ने व्यवस्था छ

    - काम १२ घण्टा

    - नोट - दशैं र तिहार दुईटैमा बिदा हुँदैन दशैं विदा लिए तिहारमा पाइँदैन तिहारमा लिए दशैंमा पाइँदैन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन