This Job Has expired
Senior waiter
The Friends Cafe

अन्तिम मिति:   2024 Dec 24

खाली पद : 1 people
स्थान : Dillibazar Pipalbot, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने सफाई नेतृत्व गुणस्तर राम्रो ग्राहक सेवा मौखिक संचार कौशल स्पष्ट गेर्ने

व्यक्तिगत गुणहरू:

जिम्मेवारी स्वच्छता इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको सद्भाव हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  6. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


Job Description

  1. Welcome and interact with guests professionally.

  2. Provide expert menu recommendations and address guest concerns promptly.

  3. Ensure tables are set, clean, and organized throughout the service.

  4. Promote menu items and suggest pairings to maximize sales.

  5. Lead by example, demonstrating exceptional service and professionalism.

  6. Motivate the team to maintain high standards and a positive work environment.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन