This Job Has expired
Senior waiter
Chunghua Restaurant & Hotel

अन्तिम मिति:   2026 Jul 31

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा दबाबमा काम गर्ने क्षमता नेतृत्व गर्ने क्षमता हुनुपर्छ ग्राहक सेवा मा उत्कृष्ट ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता विनम्र विश्वाशसिलो भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

वेटरको कामको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्राहकलाई विनम्र, व्यावसायिक तथा गुणस्तरीय सेवा प्रदान गर्ने।

  2. ग्राहकलाई मेनु सम्बन्धी जानकारी दिने तथा अर्डर लिनु।

  3. अर्डर सही रूपमा किचेनमा पठाउने र समयमै खाना तथा पेय पदार्थ सेवा गर्ने।

  4. कनिष्ठ वेटरहरूको कामको समन्वय, निर्देशन तथा सहयोग गर्ने।

  5. सेवा क्षेत्र (Dining Area) सफा, व्यवस्थित र स्वच्छ राख्ने।

  6. ग्राहकको गुनासो वा सुझावलाई उचित रूपमा व्यवस्थापन गर्ने र आवश्यक परे व्यवस्थापनलाई जानकारी गराउने।

  7. बिलिङ प्रक्रियामा सहयोग गर्ने तथा सही हिसाब सुनिश्चित गर्ने।

  8. दैनिक सञ्चालनमा सुपरभाइजर वा व्यवस्थापकलाई सहयोग गर्ने।

  9. कम्पनीको सेवा मापदण्ड, स्वच्छता तथा सुरक्षा नियमहरूको पालना गर्ने।

    नोट: ड्युटी समय बिहान १०:०० बजेदेखि राति १०:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन