Senior waiter
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 22

खाली पद : 1 people
स्थान : Thamel Area Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको नेतृत्व गर्ने क्षमता हुनुपर्छ समस्या समाधान गर्ने क्षमता ग्राहक ह्यान्डलिंग ग्राहक सन्तुष्टि

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

वेटर बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई विनम्र, व्यावसायिक तथा गुणस्तरीय सेवा प्रदान गर्ने।

  2. ग्राहकलाई मेनु सम्बन्धी जानकारी दिने तथा अर्डर लिनु।

  3. अर्डर सही रूपमा किचेनमा पठाउने र समयमै खाना तथा पेय पदार्थ सेवा गर्ने।

  4. कनिष्ठ वेटरहरूको कामको समन्वय, निर्देशन तथा सहयोग गर्ने।

  5. सेवा क्षेत्र (Dining Area) सफा, व्यवस्थित र स्वच्छ राख्ने।

  6. ग्राहकको गुनासो वा सुझावलाई उचित रूपमा व्यवस्थापन गर्ने र आवश्यक परे व्यवस्थापनलाई जानकारी गराउने।

  7. बिलिङ प्रक्रियामा सहयोग गर्ने तथा सही हिसाब सुनिश्चित गर्ने।

  8. दैनिक सञ्चालनमा सुपरभाइजर वा व्यवस्थापकलाई सहयोग गर्ने।

  9. कम्पनीको सेवा मापदण्ड, स्वच्छता तथा सुरक्षा नियमहरूको पालना गर्ने।

    नोट:कार्य समय: ९ घण्टा (Flexible Shift)

    बारिस्ता वा बारटेन्डर सम्बन्धी ज्ञान वा अनुभव भएको भए प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन