| खाली पद | : | 4 people |
| स्थान | : | Sauraha, Ratnanagar, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
नेतृत्व गर्ने क्षमता हुनुपर्छ आफ्नो स्वच्छतामा ध्यान दिने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएको नेतृत्व र टोली व्यवस्थापनआवश्यक ज्ञान:
अभिवादन बारे ज्ञान अतिथिहरूलाई सेवा गर्ने ज्ञान अतिथिहरूसँग व्यवहार गर्ने ज्ञानसुविधाहरू:
स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस मोबाइल सिम र रिचार्ज पनि उपलब्ध छ खाना र बस्ने व्यवस्था गरिनेछग्राहकहरूलाई स्वागत गर्ने र बस्न सहयोग गर्ने।
अर्डर लिनु, किचनमा पुर्याउने र समयमै खाना/पेय पदार्थ सेवा गर्नु।
जुनियर वेटरहरूलाई निर्देशन दिने र सुपरिवेक्षण गर्ने।
ग्राहकको गुनासो वा मागहरू समाधान गर्ने।
टेबलहरू सफा राख्ने र राम्रो व्यवस्थापन गर्ने।
मेनु बारे जानकारी राख्ने र ग्राहकलाई सुझाव दिने।
ग्राहक सन्तुष्टिमा ध्यान दिने र सेवा स्तर उच्च राख्ने।
बिल तयार गर्ने र भुक्तानी प्रक्रिया मिलाउने।
किचन र म्यानेजमेन्टसँग समन्वय गर्ने।
रेस्टुरेन्टको सेवा गुणस्तर सुनिश्चित गर्ने।