खाली पद | : | 2 people |
स्थान | : | Dhulikhel Area, Dhulikhel, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
आवश्यक छैन
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
नेतृत्व ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ व्यवस्थापन कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार सहानुभूति विवरणका सुक्ष्म कुरामा ध्यान दिनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बसोबासको व्यवस्था गरिनेछग्राहकलाई स्वागत गर्ने र राम्रो सेवा प्रदान गर्ने।
मेनुका बारेमा जानकारी दिई ग्राहकलाई सही परामर्श दिने।
अर्डर लिनु, किचन र बार टिमलाई सही रूपमा जानकारी गराउनु।
भोजन र पेय पदार्थ ग्राहकसम्म व्यवस्थित रूपमा पुर्याउने।
ग्राहकको प्रतिक्रिया लिनु र आवश्यक सुधारको लागि व्यवस्थापनलाई जानकारी गराउनु।
टेबल व्यवस्थापन गर्नु, सरसफाइ तथा हाइजिनको ध्यान दिनु।
नयाँ वेटरहरूलाई प्रशिक्षण दिने र टिम समन्वय गर्ने।
बिल व्यवस्थापन गर्ने र नगद तथा डिजिटल भुक्तानी प्रक्रियामा सहायता गर्ने।