This Job Has expired
Senior Cook
Delights hospitality

अन्तिम मिति:   2026 Jul 24

खाली पद : 1 people
स्थान : Pulchowk Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने खाना पकाउने प्रविधिहरू समस्या समाधान गर्ने क्षमता खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू बहुमुखी पाककौशल विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने संगठनात्मक कौशल

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक बलियो कामको नैतिकता वफादार र लचीलोपन विश्वाशसिलो भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. दैनिक मेनु अनुसार गुणस्तरीय, स्वादिष्ट तथा स्वच्छ खाना तयारी गर्ने।

  2. भान्साको सम्पूर्ण कार्यको निरीक्षण तथा समन्वय गर्ने।

  3. सहायक रसोइया तथा भान्सा कर्मचारीलाई आवश्यक निर्देशन र कामको बाँडफाँट गर्ने।

  4. खाद्य सामग्रीको उचित प्रयोग, भण्डारण तथा स्टक व्यवस्थापन गर्ने।

  5. भान्सामा सरसफाइ, स्वास्थ्य तथा खाद्य सुरक्षा मापदण्ड (Hygiene & Food Safety) पालना गराउने।

  6. खाना समयमै तयार गरी निर्धारित समयमा सेवा उपलब्ध गराउने।

  7. आवश्यक खाद्य सामग्री तथा भान्साका सामानको माग विवरण तयार गरी व्यवस्थापनलाई जानकारी गराउने।

  8. भान्साका उपकरणहरूको उचित प्रयोग तथा नियमित मर्मतसम्भारमा ध्यान दिने।

  9. ग्राहक वा संस्थाको आवश्यकता अनुसार विशेष परिकार तयार गर्ने।

  10. व्यवस्थापनले तोकेका अन्य सम्बन्धित कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

नोट:

  • कार्य समय (Duty Hours): बिहान ६:३० बजेदेखि साँझ ६:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन