This Job Has expired
Senior Cook
Mutton In Matka Private Limited

अन्तिम मिति:   2026 Jun 25

खाली पद : 2 people
स्थान : Satdoboto, Lalitpur, Bagmati Province
तलब :
NRs. 35,000.00 - 40,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. मटनका विभिन्न परिकारहरू, विशेष गरी मटन मटका डिश, गुणस्तरीय रूपमा तयार गर्ने

  2. खाजा सेट तयार गर्ने तथा स्वाद र गुणस्तर कायम राख्ने

  3. मटन मोमो, बिरयानी, भुटन, आलु–तामा, मुलाको अचार लगायतका परिकारहरू बनाउने

  4. फ्रुट सलाद तथा अन्य मेनु अनुसारका परिकारहरू तयार गर्ने

  5. अर्डर अनुसार खाना समयमै र व्यवस्थित रूपमा तयार गर्ने

  6. खाना बनाउँदा स्वाद, स्वच्छता तथा प्रस्तुतीकरणमा विशेष ध्यान दिने

  7. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  8. खाद्य सामग्रीको सही प्रयोग तथा स्टक व्यवस्थापनमा सहयोग गर्ने

  9. अन्य किचन स्टाफसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. ग्राहक सन्तुष्टि हुने गरी गुणस्तरीय खाना तयार गर्ने

नोट: ड्युटी समय:

  • बिहान ११ बजे देखि राति ९ बजे सम्म (11 AM – 9 PM)

  • दिउँसो १२ बजे देखि राति १० बजे सम्म (12 PM – 10 PM)

उम्मेदवारको उपलब्धता अनुसार सिफ्ट मिलाउन सकिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन