This Job Has expired
Senior Cook
Temple Tree Restaurant & Lounge Bar

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान समस्या समाधान गर्ने क्षमता खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने संगठनात्मक कौशल

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता बलियो कामको नैतिकता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान
कामको विवरण

कामको जिम्मेवारी:

  1. विभिन्न परिकारहरू निर्धारित रेसिपी तथा मापदण्डअनुसार स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. किचनमा दैनिक खाना तयारी तथा पकाउने कार्यको नेतृत्व र समन्वय गर्ने।

  3. Junior Cook तथा Kitchen Staff लाई काम बाँडफाँड गरी आवश्यक निर्देशन र सहयोग गर्ने।

  4. खाद्य सामग्रीको गुणस्तर, मात्रा, भण्डारण तथा सही प्रयोग सुनिश्चित गर्ने।

  5. किचनमा सरसफाइ, खाद्य सुरक्षा तथा Hygiene मापदण्डहरू कडाइका साथ पालना गर्ने।

  6. Food wastage कम गर्ने तथा सामग्रीको उचित उपयोग गरी लागत नियन्त्रणमा सहयोग गर्ने।

  7. Chef/Supervisor को निर्देशनअनुसार अन्य आवश्यक किचनसम्बन्धी जिम्मेवारी पूरा गर्ने।

    Note:

    Duty Hour: 11 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन