This Job Has expired
Selroti Maker
Selroti Cafe

अन्तिम मिति:   2025 Nov 25

खाली पद : 4 people
स्थान : Sitapaila Area, Nagarjun, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता Must know how to make selroti

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

• सेलरोटी बनाउनका लागि आवश्यक सामग्री (चामलको पिठो, चिनी, घ्यू आदि) तयारी गर्नु ।

• परम्परागत विधि अनुसार सेलरोटीको मिश्रण बनाउनु र गुणस्तर कायम राख्नु ।

• तातो तेलमा सेलरोटी समान रूपमा पकाउने र सुनौलो रंग आउने गरी फ्राइ गर्नु ।

• बनाइएका सेलरोटीको स्वाद, आकार र सफाइमा ध्यान दिनु ।

• दैनिक उत्पादनको मात्रा अनुसार काम योजना बनाउनु ।

• किचन क्षेत्र सफा राख्नु र स्वच्छता मापदण्ड पालना गर्नु ।

• ग्राहकको माग अनुसार ताजा सेलरोटी समयमै तयार पार्नु ।

• टिमसँग समन्वय गरी अन्य नेपाली परिकार तयारीमा सहयोग गर्नु ।

-------हामीलाई स्वयम्भू र सिटापाइला दुबै स्थानका लागि उम्मेदवार चाहिन्छ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन