This Job Has expired
Selroti Helper
Selroti Cafe

अन्तिम मिति:   2025 Nov 25

खाली पद : 4 people
स्थान : Sitapaila Area, Nagarjun, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता Basic Cooking Assistance

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. सेल रोटी पाकिसकेपछि समयमै निकाल्ने र उचित तापक्रममा राख्ने।

  2. पाकेको सेल रोटी जल्न नदिन ध्यानपूर्वक हेर्ने।

  3. सेल रोटी निकाल्दा आकार र बनावट बिग्रिन नदिने गरी सावधानी अपनाउने।

  4. पकाइने क्रममा मुख्य सेल रोटी मेकरलाई सहयोग पुर्‍याउने।

  5. पकाइने स्थान सफा र सुरक्षित राख्ने।

  6. प्रयोग हुने तेल, भाँडा र अन्य सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने।

  7. तयार सेल रोटीलाई भण्डारण वा प्याकिङका लागि तयार गर्ने।

  8. काम सकेपछि कार्यक्षेत्र सफा गर्ने र सरसफाइमा ध्यान दिने।

    ---हामीलाई स्वयम्भू र सिटापाइला दुबै स्थानका लागि उम्मेदवार चाहिन्छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन