| खाली पद | : | 1 people |
| स्थान | : | Bhaluwang Maurighat, Rapti, Lumbini Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता बलियो पारस्परिक र समस्या समाधान गर्ने क्षमता आधारभूत खाना तयारी कौशल खाद्य सुरक्षा र स्वच्छता आफ्नो स्वच्छतामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा उपकरण सञ्चालन भान्सा को समग्र ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Coooking knowledge about sekuwaसुविधाहरू:
स्वास्थ्य बीमा दशैं बोनस बस्ने सुविधा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ। ओवरटाइम भुक्तानीविभिन्न प्रकारका मासु (चिकेन, मटन, पोर्क आदि) तयारी गरी स्वाद अनुसार मसला लगाउने।
ग्रिल, चारकोल वा अन्य विधिबाट स्वादिष्ट र स्वच्छ तरिकाले सेकुवा पकाउने।
ग्राहकको अर्डर अनुसार छिटो र गुणस्तरीय सेकुवा उपलब्ध गराउने।
खाना पकाउने क्रममा सरसफाइ, सुरक्षा र हाइजिन मापदण्ड पालना गर्ने।
खाना तयार गर्दा सामग्रीको मात्रामा नियन्त्रण गर्ने र फाल्तु नष्ट नहुने सुनिश्चित गर्ने।
किचन सफा, व्यवस्थित राख्ने र उपकरणहरूको नियमित जाँच गर्ने।
आवश्यक सामग्री स्टक जाँच गर्ने र कमी भएमा व्यवस्थापनलाई जानकारी दिने।
टिमसँग मिलेर काम गर्ने र आवश्यक परे अन्य किचन सम्बन्धी काममा सहयोग गर्ने।
नयाँ परिकार वा स्वाद सुधार गर्न सुझाव दिने।
✅नोट:
👉काम गर्ने दिन: हप्तामा ६ दिन
👉काम गर्ने समय: १२ घण्टा
👉सुविधा: खाना र बसोबास सुविधा, ओभरटाइम भुक्तानी, दशैं बोनस, स्वास्थ्य बीमा उपलब्ध