| खाली पद | : | 2 people |
| स्थान | : | Pulchowk Gairidhara, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Problem Solving and Conflict Resolution दबाबमा काम गर्ने क्षमता आलोचनात्मक सोच्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको टिम वर्किङ शारीरिक तन्दुरुस्ती र सहनशक्तिव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन विश्वाशसिलो जवाफदेहि भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Knowledge regarding duties of security guardसुविधाहरू:
यातायात भत्ता आकर्षक प्रोत्साहन Food and Accommodation एसएसएफ वा अन्य कोष दशैं–तिहार बोनसरेस्टुरेन्टमा आउने ग्राहक, कर्मचारी, आगन्तुक तथा सप्लायर्सहरूको आवतजावतमा निगरानी राख्ने र प्रवेश तथा बाहिरिने व्यवस्थापन गर्ने।
रेस्टुरेन्ट परिसर, पार्किङ क्षेत्र तथा वरपरको स्थानको सुरक्षा र निगरानी गर्ने।
ग्राहक तथा कर्मचारीहरूको गतिविधिमा ध्यान दिने र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउने।
ग्राहकहरूको सवारीसाधन पार्किङ गर्न सहयोग गर्ने तथा पार्किङ क्षेत्र व्यवस्थित राख्ने।
सुरक्षा सम्बन्धी समस्या, अनधिकृत प्रवेश तथा कुनै अप्रिय घटना हुन नदिन सतर्क रहने र आवश्यक परेमा व्यवस्थापनलाई जानकारी गराउने।
रेस्टुरेन्ट परिसरमा अनुशासन कायम राख्ने र ग्राहक तथा कर्मचारीका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने।
नियमित रूपमा रेस्टुरेन्ट परिसरको सुरक्षा जाँच गर्ने तथा आपतकालीन अवस्थामा व्यवस्थापनसँग समन्वय गर्ने।
काम गर्ने समय: दैनिक १० घण्टा।
काम गर्ने दिन: हप्तामा ६ दिन।
सवारी चालक सीप: चारपाङ्ग्रे सवारीसाधन चलाउन जान्ने तथा वैध सवारी चालक अनुमतिपत्र (Driving Licence) भएकालाई प्राथमिकता दिइनेछ।