This Job Has expired
Security Guard
Grateful Security Services Pvt.Ltd

अन्तिम मिति:   2026 Nov 11

खाली पद : 1 people
स्थान : Radhe Radhe, Madhyapur Thimi, Bagmati Province
तलब :
NRs. 22,500.00 Monthly
उमेर :
Above 25
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Problem Solving and Conflict Resolution दबाबमा काम गर्ने क्षमता आलोचनात्मक सोच्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको टिम वर्किङ शारीरिक तन्दुरुस्ती र सहनशक्ति

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विश्वाशसिलो जवाफदेहि भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge regarding duties of security guard
कामको विवरण

कामको विवरण:

1. कार्यालय वा परिसरमा प्रवेश गर्ने तथा बाहिरिने व्यक्तिहरूको निगरानी गर्ने।

2. कर्मचारी, आगन्तुक तथा कम्पनीको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने।

3. आगन्तुकहरूको विवरण राख्ने र अनुमति प्राप्त व्यक्तिलाई मात्र प्रवेश दिने।

4. नियमित रूपमा परिसरको निरीक्षण गर्ने र शंकास्पद गतिविधिहरूमा निगरानी राख्ने।

5. कुनै आपत्कालीन अवस्था वा सुरक्षा समस्या आएमा तुरुन्तै आवश्यक कदम चाल्ने र व्यवस्थापनलाई जानकारी गराउने।

6. सुरक्षा रजिस्टर, आगन्तुक विवरण तथा दैनिक गतिविधिहरूको अभिलेख राख्ने।

7. सुरक्षा नियमहरूको पालना गर्ने, अनुशासन कायम राख्ने र सुपरभाइजरको निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्ने।

Duty Hour: 12 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन