This Job Has expired
Security Guard
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 09

खाली पद : 1 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 23,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Problem Solving and Conflict Resolution दबाबमा काम गर्ने क्षमता आलोचनात्मक सोच्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको टिम वर्किङ शारीरिक तन्दुरुस्ती र सहनशक्ति

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विश्वाशसिलो जवाफदेहि भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge regarding duties of security guard
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. होटल/रेस्टुरेन्टको सम्पूर्ण परिसर, गेट, पार्किङ तथा प्रवेशद्वारको सुरक्षा र निगरानी गर्ने।

  2. पाहुना, कर्मचारी तथा आगन्तुकको आवतजावतमा आवश्यक सुरक्षा जाँच गर्ने।

  3. होटल/रेस्टुरेन्टमा आउने सवारीसाधनको प्रवेश, पार्किङ तथा निकास व्यवस्थापनमा सहयोग गर्ने।

  4. CCTV लगायतका सुरक्षा उपकरणको नियमित निगरानी गरी शंकास्पद गतिविधि तुरुन्त जानकारी गराउने।

  5. चोरी, झैझगडा, आगलागी, आपतकालीन अवस्था वा अन्य सुरक्षा समस्यामा तत्काल आवश्यक कदम चाल्ने।

  6. पाहुना तथा कर्मचारीसँग शिष्ट, संयमित र व्यावसायिक व्यवहार गर्दै सुरक्षा सम्बन्धी गुनासो तथा घटनाको रिपोर्ट व्यवस्थापनलाई गर्ने।

  7. होटल/रेस्टुरेन्टको सुरक्षा नीति, ड्युटी तालिका, पोशाक, अनुशासन तथा गोपनीयता सम्बन्धी नियमहरू पालना गर्ने।

    Note:

    Duty Hours

    • काम गर्ने समय: दैनिक १२ घण्टा

    • Shift: Day Shift वा Evening/Night Shift


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन