This Job Has expired
Security Guard
G4S Security Services Nepal Pvt. Ltd.

अन्तिम मिति:   2026 Aug 07

खाली पद : 20 people
स्थान : Kathmandu And Birgunj, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Problem Solving and Conflict Resolution दबाबमा काम गर्ने क्षमता आलोचनात्मक सोच्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको टिम वर्किङ शारीरिक तन्दुरुस्ती र सहनशक्ति

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको सिक्न इच्छुक Loyalty

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

प्राविधिक सीपहरु तथा ज्ञान:

  1. राम्रो सँग कुराकानी गर्न सक्ने क्षमता र बलियो सिक्ने क्षमता भएको

  2. व्यक्तिगत गुणहरू: इमानदार , वफादार, सामान्य लेखापढी गर्न सक्ने (नेपाली, अंग्रेजी तथा गणित)

  3. सुरक्षाकर्मीको लागि आवश्यक ज्ञान र सीप सिक्न सक्ने

  4. ग्राहकहरू र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने र सुरक्षा गार्डको कर्तव्य बारे ज्ञान र सीप भएको हुनु पर्नेछ ।


कामको विवरण

  1. ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्न सक्ने

  2. कम्पनीको नियम अनुसार कर्मचारी, अन्य व्यक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्न तथा लगत राख्ने

  3. आफु कार्यरत स्थानको सजक रुपमा निगरानी गर्ने।

  4. कम्पनीको सबै नियमहरू राम्रोसँग जानकारी राख्ने र लागु गर्ने।

  5. अपराध वा दुर्घटना भएमा सम्बन्धित निकायलाई जानकारी तथा अवगत गराउने।

  6. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने।

Note:

  1. उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने

  2. उचाइ ५ फिट ५ इन्चभन्दा माथि हुनुपर्ने

  3. सुरक्षा सेवाको अनुभवीलाई प्राथमिकता दिइनेछ।

  4. कागजातहरू : नागरिकता अनि अनुभव सहितका प्रमाणपत्रहरू  र फोटो २ प्रति

  5. स्थान : काठमाडौँ उपत्यका भित्र / बाहिर, (काठमाडौं,वीरगञ्ज)

  6. कम्पनीको नियम अनुसार तलब हुनेछ।

सम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन