This Job Has expired
Night Security Officer
Spark International Health Resort Pvt. Ltd.

अन्तिम मिति:   2026 Jun 03

खाली पद : 2 people
स्थान : Satungal Area, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सुरक्षा प्रक्रियाको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

सावधानी र सुरक्षा बारे ज्ञान सुरक्षा कार्यविधि र प्रोटोकलहरू Knowledge regarding duties of security guard

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना र बसोबास
कामको विवरण
  1. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  2. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  3. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  4. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  5. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

  6. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  7. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  8. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

    नोट: ड्युटी समय – १० देखि १२ घण्टा, सिफ्ट अनुसार।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन