Security Guard
Himalayan Gorkha Security Services Nepal Pvt.Ltd.

अन्तिम मिति:   2026 Feb 14

खाली पद : 25 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 27,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो सिक्ने क्षमता सुरक्षा प्रणालीहरूको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

सावधानी र सुरक्षा बारे ज्ञान Knowledge regarding duties of security guard

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीले प्रशिक्षणमा ठूलो ध्यान दिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. तोकिएको स्थान, भवन वा परिसरको सुरक्षा निगरानी गर्नु

  2. आगन्तुक, कर्मचारी तथा सामानको आवत–जावतमा निगरानी राख्नु

  3. प्रवेश/निर्गमन बिन्दुमा अनुशासन र सुरक्षा कायम राख्नु

  4. शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित अधिकारीलाई जानकारी गराउनु

  5. कम्पनीको सुरक्षा नियम, प्रक्रिया तथा निर्देशन पालना गर्नु

  6. आपतकालीन अवस्थामा शान्त र जिम्मेवारीपूर्वक प्रतिक्रिया जनाउनु

  7. ड्युटी समयमा सतर्क, अनुशासित र जिम्मेवार रहनु

  8. वरिष्ठ सुरक्षा अधिकृतको निर्देशनअनुसार काम गर्नु

Note:

  • यो पद फ्रेसर (नयाँ उम्मेदवार) का लागि हो।

  • कम्पनीद्वारा १ हप्ताको तालिम (training) प्रदान गरिनेछ।

  • तालिम शुल्क उम्मेदवारले आफैंले तिर्नु पर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन