Security Guard
Himalayan Gorkha Security Services Nepal Pvt.Ltd.

अन्तिम मिति:   2026 Feb 14

खाली पद : 25 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 27,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सुरक्षा प्रक्रियाको ज्ञान सुरक्षा प्रणालीहरूको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

सावधानी र सुरक्षा बारे ज्ञान सुरक्षा कार्यविधि र प्रोटोकलहरू have knowledge about duties of a security guard

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. परिसर, भवन तथा सम्पत्तिको २४ घण्टा सुरक्षा निगरानी गर्ने

  2. आगन्तुक, कर्मचारी तथा सवारी साधनको आवत–जावत नियन्त्रित र अभिलेख राख्ने

  3. CCTV क्यामेरा, सुरक्षा उपकरण तथा गेट पास प्रणालीको सही प्रयोग गर्ने

  4. शंकास्पद गतिविधि पहिचान गरी तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउने

  5. आपतकालीन अवस्थामा (आगो, चोरी, झगडा आदि) तुरुन्त प्रतिक्रिया जनाउने

  6. तोकिएको ड्युटी समय र सुरक्षा नियम कडाइका साथ पालना गर्ने

  7. दैनिक सुरक्षा रिपोर्ट तयार गरी सम्बन्धित अधिकारीलाई बुझाउने

  8. पूर्व सेना तालिम तथा सुरक्षा अनुभव प्रयोग गरी अनुशासित र जिम्मेवार रूपमा ड्युटी गर्ने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन