| खाली पद | : | 50 people |
| स्थान | : | All Over Nepal, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 18,000.00 - 27,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता सुरक्षा प्रणालीहरूको ज्ञानआवश्यक ज्ञान:
सुरक्षा कार्यविधि र प्रोटोकलहरू Knowledge regarding duties of security guardसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीले प्रशिक्षणमा ठूलो ध्यान दिनेछ खाना र बस्ने व्यवस्था गरिनेछपरिसर तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु
प्रवेश–निकास नियन्त्रण तथा आगन्तुक अभिलेख राख्नु
सिसिटिभी क्यामेरा तथा सुरक्षा उपकरणको निगरानी गर्नु
शंकास्पद गतिविधि पहिचान गरी तुरुन्त जानकारी गराउनु
नियमित गस्ती गरी सुरक्षा अवस्था जाँच गर्नु
आपतकालीन अवस्थामा आवश्यक कदम चाल्नु
नियम, अनुशासन तथा कम्पनीको सुरक्षा नीति पालना गर्नु
वरिष्ठको निर्देशन अनुसार दैनिक प्रतिवेदन तयार गर्नु
१) तालिमप्राप्त (पूर्व सेना)
कडा अनुशासन, सुरक्षा रणनीति र आपतकालीन व्यवस्थापनमा दक्ष
शारीरिक रूपमा सक्षम र नेतृत्व क्षमता भएको
२) सुरक्षा क्षेत्रमा अनुभव भएको
भवन, कार्यालय, उद्योग वा आवासीय क्षेत्रको सुरक्षा अनुभव
सिसिटिभी, गार्ड ड्युटी र रिपोर्टिङमा दक्ष
३) म्यादी प्रहरीमा काम गरेको
भीड व्यवस्थापन, नियम पालन र निगरानीमा अनुभव
सरकारी सुरक्षा प्रक्रियाको ज्ञान भएको
४) फ्रेशर (तालिम दिइने)
सिक्न इच्छुक, अनुशासित र जिम्मेवार
कम्पनीबाट तालिम प्रदान गरिने र CTEVT प्रमाणपत्र उपलब्ध गराइने