Security Guard
Himalayan Thakali

अन्तिम मिति:   2025 Nov 11

खाली पद : 2 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सुरक्षा प्रणालीहरूको ज्ञान

आवश्यक ज्ञान:

सावधानी र सुरक्षा बारे ज्ञान Manage vechicles in parking lot

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. पार्किङ क्षेत्रको सुरक्षामा खटिनु।

  2. पार्किङमा रहेका सवारी साधनहरूको निगरानी र व्यवस्थित व्यवस्थापन गर्नु।

  3. अनाधिकृत प्रवेश रोक्न प्रवेशद्वारमा सतर्क रहनु।

  4. आगन्तुक तथा कर्मचारीलाई सुरक्षा निर्देशनहरू दिनु।

  5. सुरक्षा प्रणाली, CCTV, र अन्य निगरानी उपकरणहरूको निगरानी गर्नु।

  6. कुनै आपतकालीन घटना वा चोरी/हानि भएमा रिपोर्ट तयार पार्नु।

  7. पार्किङ क्षेत्र सफा र व्यवस्थित राख्न सहयोग गर्नु।

  8. दैनिक सुरक्षा र निगरानी रिपोर्ट तयार गर्नु।

-----नोट: कम्तिमा २ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (2-wheeler license) हुनु अनिवार्य।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन