This Job Has expired
Security Guard
श्री शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय

अन्तिम मिति:   2025 Aug 21

खाली पद : 1 people
स्थान :
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय 

यस श्री शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा-१२, शीतलादेवीमा सुरक्षा गार्ड पदका लागि कर्मचारी आवश्यक परेको हुँदा निम्न अनुसारको योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पद: सुरक्षा गार्ड

संख्या : १ (एक) जना

न्यूनतम योग्यता:  साधारण लेखपढ व्यक्तिगत सम्बादमा कुशल भएको र भू.पु प्रहरी र सैनिकलाई प्राथमिकता दिईने

छनोट प्रक्रिया: अन्तर्वार्ता

दरखास्त बुझाउने अन्तिम मिति: २०८२/०५/०५ गते बिहीबार दिनको ४ बजे सम्म

दरखास्त बुझाउने स्थान र समय: विद्यालय प्रशासनमा दिनको १० बजे देखि ४ बजे सम्म

तलब: आपसी समझदारी तथा कार्यदक्षताको अधारमा निर्धारण गरिने

आवेदन शुल्क: रु ५००/-




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन