This Job Has expired
Security Guard
Sky Garden Resort

अन्तिम मिति:   2025 Oct 22

खाली पद : 1 people
स्थान : Dhulikhel Area, Dhulikhel, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने लचिलो सुरक्षा रिपोर्टिङ बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार स्वच्छता विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

सावधानी र सुरक्षा बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. रिसोर्टको सम्पूर्ण क्षेत्रको सुरक्षा सुनिश्चित गर्नु।

  2. आगन्तुक तथा कर्मचारीको प्रवेश–निष्कासन निगरानी गर्नु।

  3. अनधिकृत व्यक्तिहरूलाई प्रवेश रोक्नु र आवश्यक सतर्कता अपनाउनु।

  4. आपतकालीन परिस्थितिमा छिटो प्रतिक्रिया दिनु र उचित कार्यवाही गर्नु।

  5. सुरक्षा उपकरणहरू जस्तै CCTV, अलार्म प्रणाली जाँच गर्नु।

  6. राति र छुट्टी दिनमा नियमित गस्ती गर्नु।

  7. आगो, चोरी वा अन्य जोखिमको बारेमा रिपोर्ट तयार गर्नु।

  8. रिसोर्टको नियम र सुरक्षा प्रोटोकल पालन गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन