| खाली पद | : | 4 people |
| स्थान | : | Nagarkot Mandandeupur, Bhaktapur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
धैर्यता राम्राे संग कुराकानी गर्न सक्ने लचिलोव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन कामको दबाबको सामना गर्न सक्षम भएको दबाब र भिन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने समय व्यवस्थापन गर्ने क्षमतासुविधाहरू:
लोडिङ र खाना उपलब्ध तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसारअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने
अवकाश प्राप्त नेपाली सेना / सशस्त्र प्रहरीलाई प्राथमिकता दिईने छ।