खाली पद | : | 1 people |
स्थान | : | Sanchayakosh Chowk Thamel, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने सुरक्षा ग्राहक सेवा रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
स्वच्छता इमानदार वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
समय तालिका मिलाउने ग्राहक सेवा भरपर्दो व्यापार समर्थन अेाभरटाइम काम गर्नेआवश्यक ज्ञान:
Security guard skills Give Security at SPA office Do Active Duty while at duty time Welcoming Guests Customer during visitsसुविधाहरू:
व्यावसायिक विकासको लागि अवसर Female candidate preferred कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने