This Job Has expired
Security Guard
United Academy

अन्तिम मिति:   2024 Jul 27

खाली पद : 1 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Good physical strength and stamina वरिष्ठ व्यवस्थापन संग प्रभावकारी संचार तनावपूर्ण वातावरणमा मन शान्त गर्ने

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार विनम्र लचिलो

आवश्यक ज्ञान:

ग्राहक सेवा वफादार र लचीलापन
कामको विवरण
  1. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  2. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  3. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  4. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  5. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

  6. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  7. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  8. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन