This Job Has expired
Security Guard
A Reputed pre school.

अन्तिम मिति:   2024 Jun 14

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Security

व्यक्तिगत गुणहरू:

Polite Flexible

कार्य मानकहरू:

good at Decision making and judgements Detail Oriented

सुविधाहरू:

Lunch will be given by office
कामको विवरण
  1. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  2. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  3. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  4. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  5. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  6. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  7. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  8. अवकाश प्राप्त नेपाली सेना / सशस्त्र प्रहरीलाई प्राथमिकता दिईने छ।अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  9. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  10. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  11. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  12. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  13. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  14. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  15. अवकाश प्राप्त नेपाली सेना / सशस्त्र प्रहरीलाई प्राथमिकता दिईने छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन