खाली पद | : | 2 people |
स्थान | : | Nagarkot, Mandandeupur, Bagmati Province |
तलब | : | NRs. 30,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Customer Service Communication Patience Security Customer Focused Flexibleव्यक्तिगत गुणहरू:
Loyal and flexibility Good Communication Work under pressure and multitask Should be able to cope with work pressure Good physical strength and stamina communicate effectively with senior management calm mind in a stressful environmentसुविधाहरू:
Holiday according to company policy Positive and collaborative work environment will be discuss in interview Loadging and Fooding Availableअपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने
प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने
कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने
कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने
अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने
कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने
तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने
अवकाश प्राप्त नेपाली सेना / सशस्त्र प्रहरीलाई प्राथमिकता दिईने छ।