This Job Has expired
Care Taker
Paradise Hill Resort Pvt Ltd

अन्तिम मिति:   2024 Mar 24

खाली पद : 1 people
स्थान : Badegaun Sadak, Godawari, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
8 Class Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता ग्राहक सेवा

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  2. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  3. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  4. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  5. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

  6. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  7. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  8. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन